Day: August 16, 2026

वर्ल्डकप: खेलहरूमध्ये ठूलो, तर जीवनभन्दा सानो

यसपालिको फीफा वर्ल्डकप उत्तर अमेरिकामा सुरू भैसकेको छ । मेक्सिको सिटीमा उद्घाटन समारोह चलिरहँदा मैले केही सेकेन्डको टिभी क्लिप राखेर सबै टोलीलाई शुभकामना दिँदै एउटा ट्वीट गरेको थिएँ। केही बेरमै एक्सले कपीराइट उल्लङ्घन भयो भन्दै पोस्ट हटाइदियो। संसारभरका अरबौँ मानिसले हेर्न पाउने दृश्यका केही सेकेन्ड साझा गर्दा पनि उल्लङ्घन ठहरिनु आधुनिक डिजिटल सभ्यताको एउटा रोचक…

के मानिस हुनुको अर्थ पनि एआईले नै निर्धारण गर्ने दिन आउला ?

हामीले धेरै वर्षसम्म आफूलाई पृथ्वीको सबैभन्दा बुद्धिमान प्राणी भनेर गर्व गर्‍यौं। अब पहिलो पटक हामीले आफैंलाई प्रश्न सोध्ने बेला भएको छ, बुद्धिमान भनेको वास्तवमा के हो? के धेरै जानकारी हुनु, छिटो उत्तर दिनु, करोडौं तथ्य सम्झनु बुद्धिमानी हो? यदि बुद्धिमानी भनेको सही समयमा सही प्रश्न सोध्नु, शक्ति भएर पनि संयम राख्नु, अर्को मानिसको पीडा महसुस…