हामीले ड्राइभ गर्दा फोनको म्यापबाट दायाँ, बायाँ भन्नी महिला हुनुहुन्छ नि उहाँ कहिले खुसी भएर ‘अब दायाँ गैबक्स्योस्, बायाँ गैबक्स्योस्, ए झुक्किस्यो पख्स्योस् है (रि–राउटिङ)’ भनेझै लाग्नी, अनि कहिले रिसाएर ‘ए हरी लट्ठक त्यति नि था छैन, दायाँ मोड, बायाँ मोड, लौ हेर कान पनि सुन्दैनस्, पख फेरि भन्छु (रि–राउटिङ)’ भनेझै लाग्नी कारण के रैछ…
Blogging is bliss!
I think so I exist Or shall I say I blog so I exist!! Modern day existence Has become such If one Dose not exist virtually The reality Of their existence Will be questioned!!! Here I come, I Blog, so I exist!!!