नया शहर बसाउनफॉडिएछन वनहरुअग्ला अग्ला महल बनेअटाएनन मनहरु सोहोरेर सारा बस्ति जम्मा पारी श्रमिकहरुमालिक बने मान्छेहरुबेघर बने मनहरु बाटोभरि छरेका छनसपनाका बिस्कुनहरुपसिनाकै भेलले आजकलबगाउँछ मनहरु खेलहरु खेलाइन्छनमीलाइकन नियमहरु हरेक खेलको समाप्तिमाहीक्हीकाउछन मनहरु फ्रीस्को टेक्सस१८ अगस्ट २०१८
शुभकामनॉ!
हरेक बर्ष पल्टाइ जान्छसमयले पातो एउटाजुटाइ दिन्छ आफन्तलाइआशिष दिने बाटो एउटा! अजर अमर रहोस हजुरप्रेम प्रितको खाटो एउटाउमगं छाओस ममता बढोसराग द्वेशको साटो एउटा! पुरानों ले नया पाओसमन परेको गातो एउटाचिसिएको सम्बन्ध लेफेरि पाओस तातो एउटा! पृथ्वि भरी शान्ति रहोसकतै नहोस फाटो एउटाबेग्ला बेग्लै हामि सबैआदी-अन्त्यको माटो एउटा! हरेक बर्ष पल्टाइ जान्छसमयले पातो एउटाजुटाइ दिन्छ…
इन्द्रेणी
कहिलेकाहि इन्द्रेणी टीप्ने रहर जाग्छ फेरिसोच्छु इन्द्रेणी भ्रम हो न कहिले कसैको हात परेको छ न उ भीत्र कोही पसेको छ देखीन्छ टाढा जहिले लोभलाग्दो सप्तरंगी लौ भनोस त कसैले मैले आज इन्द्रेणीलाइ अंगालो हालें लौ भनोस त कसैले मैले आज उस्लाइ घर ल्याएँ कहिले कसैको भएन इन्द्रेणी इन्द्रेणी ले त सधैं टाढाबाट मात्रै कुत्कुत्याउछ …
‘लालटिनको उज्यालोमा’ पढेर
यो साता अनेसासको आयोजनामा डालासमा सरस्वती ज्ञवालीको संस्मरण ‘लालटिनको उज्यालोमा’ नामक पुस्तक चर्चा गर्ने मौका जुट्यो । संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै न्युयोर्क आएकी लेखिकाको टेक्ससमा आफन्तहरूसँग भेटघाट गरी सिकागो जाने क्रममा ५५ मिनेटजति बचेको समय सदुपयोग गरी पुस्तकचर्चा कार्यक्रम सम्पन्न भएको हो । त्यो कार्यक्रममा मैले पनि पुस्तकबारे केही बोल्ने अवसर पाएको थिएँ…
घाटमान्डू पढेर
केही वर्षअघि डालासमा नेपाली नाटक मञ्चन गर्ने क्रममा सुनिल पोखरेलजी , नीशा शर्माजी र निशांशसँग एक हप्ता लामो सत्संग गर्ने मौका जुटेको थियो । पहिलो सॉझ केही कविताको वाचन पनि भएको थियो । त्यस अवसरमा सुनिलजीले घाटमान्डूबाट एउटा कविता पढ्नु भयो, ‘औंलाहरू’, एकदम क्याप्टिभेटिङ । उसो त सुनिलजीले त्यो सॉझ मेरो कविता ‘याद’ पनि पढ्नु…
उल्गेनको घोला (उर्गेनको घोडा) पढेर
म समालोचक, समिक्षक हैन । यो प्रतिक्रियामात्र हो । सबै पुस्तक पढेर लेख्ने जाँगर आउँदैन, मन नछोई प्रतिक्रिया लेखिन्न । राजनीतिज्ञले साहित्यबारेमा गरेको टिप्पणीजस्तो भद्दा मलाई अरु केही लाग्दैन । उनीहरू आफूलाई जे मा पनि पोख्त भन्ठान्छन्, जे मा पनि टिप्पणी गर्ने अधिकार छ उनीहरूलाई जस्तो गर्छन् । मलाई यो नर्सिसिज्मको लक्षण जस्तो लाग्छ ।…
उपल्लो थलो पढेर
वर्षका अन्तिम साढे दुई महिना कामको चाप अलि कम हुने हुनाले वर्षभरी पढ्ने रहर पालेका किताबहरूमध्ये केही पढने मौका पाउँछु । पढेका सबैको प्रतिक्रिया भने लेखिन्न । उपल्लो थलो पढ्ने सिफारिसचाहिँ मेरी बहिनी गुड्डीले गरेकी हुन् । त्यतिबेला यो पुस्तक भर्खर निस्केको थियो होला, अहिले मैले पढेको कपीचाहिँ दोस्रो संस्करणको परेछ । लेखक मोहन मैनालीले…
समरको एक दिनको डायरी
जुलाई ३०, २०१९ । यसपालि टेक्सासमा अघिल्लो वर्षहरूजस्तो गर्मी बढेन, तर आज भने अलि गर्मी नै छ । आज ९५ डिग्री फरेनहाइट पुग्ने फरकास्ट छ । बिहान शीतल छ, खुलेको आकाश, हल्का हावा समरको हरियाली । म साढे सात बजेतिर उठेर हात मुख धोइवरी कफी बनाउँछु भनेर किचनमा पुग्दा श्रीमतीले कफी मेसिनमा पानी र कफी…
समर आउटिङ
हामीले ड्राइभ गर्दा फोनको म्यापबाट दायाँ, बायाँ भन्नी महिला हुनुहुन्छ नि उहाँ कहिले खुसी भएर ‘अब दायाँ गैबक्स्योस्, बायाँ गैबक्स्योस्, ए झुक्किस्यो पख्स्योस् है (रि–राउटिङ)’ भनेझै लाग्नी, अनि कहिले रिसाएर ‘ए हरी लट्ठक त्यति नि था छैन, दायाँ मोड, बायाँ मोड, लौ हेर कान पनि सुन्दैनस्, पख फेरि भन्छु (रि–राउटिङ)’ भनेझै लाग्नी कारण के रैछ…
Blogging is bliss!
I think so I exist Or shall I say I blog so I exist!! Modern day existence Has become such If one Dose not exist virtually The reality Of their existence Will be questioned!!! Here I come, I Blog, so I exist!!!