Category: Poems

इन्द्रेणी

कहिलेकाहि इन्द्रेणी टीप्ने रहर जाग्छ फेरिसोच्छु इन्द्रेणी भ्रम हो न कहिले कसैको हात परेको छ न उ भीत्र कोही पसेको छ देखीन्छ टाढा जहिले लोभलाग्दो सप्तरंगी लौ भनोस त कसैले मैले आज इन्द्रेणीलाइ अंगालो हालें लौ भनोस त कसैले  मैले आज  उस्लाइ घर ल्याएँ कहिले कसैको भएन इन्द्रेणी इन्द्रेणी ले त सधैं टाढाबाट मात्रै कुत्कुत्याउछ …

Blogging is bliss!

I think so I exist Or shall I say I blog so I exist!! Modern day existence Has become such If one Dose not exist virtually The reality Of their existence Will be questioned!!! Here I come, I Blog, so I exist!!!