I liveRight on theEdge ofEvent horizon. BetweenLife and death. I defy gravity,I can seeRight throughThe matterAmassed inA black-holeA dense, dark andIntense. In my dreams,I even pocketThe Black-hole,And toss itBack to its orbit,So that it canContinue toSwallow the universe.
Author: Bhim Karki
I
I am The citizen, The Soul Of the country, I am The building blocks Of all the pillars out there Including the pillar Called democracy My shoulders Carry the weight of Governance, My sweat flows In the veins and arteries Of the republic, My actions are The fabric of society Please feel me sometimes Without…
Eternity
Eternity lasts As long as one likes And as long as one lives. The minute I die Eternity dies For me. Though it lives Through others. When one adds up All the eternities Ever lived And ever will be lived Then, And only then It becomes Eternal!
मँ को हूँ – Who am I
Everyone is a poet when they are connected to universe!! हिजो राति सपनीमाजुनले मलाई ओइ भन्योहरेक साँझ हेर्छौ मात्रटिप्न आ’को खोइ भन्यो! —————————————————————————- तिमी संगै बल्नेरहर त थीयो तर मं बतासतिमी दीयो ——————————————————————————- Wondering about life, have been doing so since born in time and space. The more I wonder, it makes me wonder more!…
जीवनको रंग
इन्द्रेणीकोआमाकोमाटोकोसपनाकोमरुभुमीकोप्रारब्धको रमायालुको चीनोरुमालकोरगंहरु मीसाए पछीबन्छ फागुको रंग। सीन्दुरकोपसीनाकोसमयकोआकांक्षाकोभविष्यकोउमेरकोतीर्खाको र मायालुको आलींगनकोअतिरेकको रगंहरु मीसाए पछीबन्छ जीवनको रंग।
मलाइ मॉफ गरि देउ
तिम्रो जीन्दगीमा सकस छ सुविधा भएन घर, चोक फोहोर छ दोष मेरो मलाइ माफ गरीदेउ तिम्रो उपचार हुन सकेन बाटो बनेन सामाजिक समता भएन चेली सुरक्षित छैनन दोष मेरो दोष मेरै हो युवाहरु विदेशीए देशमा रोजगार छैन खेत बारी बॉझै छन मलाइ क्षमा गर दोश मेरो हो मं कवि हुं मलाइ दुख्छ मॉफ गरी देउ
मनको बह
नया शहर बसाउनफॉडिएछन वनहरुअग्ला अग्ला महल बनेअटाएनन मनहरु सोहोरेर सारा बस्ति जम्मा पारी श्रमिकहरुमालिक बने मान्छेहरुबेघर बने मनहरु बाटोभरि छरेका छनसपनाका बिस्कुनहरुपसिनाकै भेलले आजकलबगाउँछ मनहरु खेलहरु खेलाइन्छनमीलाइकन नियमहरु हरेक खेलको समाप्तिमाहीक्हीकाउछन मनहरु फ्रीस्को टेक्सस१८ अगस्ट २०१८
शुभकामनॉ!
हरेक बर्ष पल्टाइ जान्छसमयले पातो एउटाजुटाइ दिन्छ आफन्तलाइआशिष दिने बाटो एउटा! अजर अमर रहोस हजुरप्रेम प्रितको खाटो एउटाउमगं छाओस ममता बढोसराग द्वेशको साटो एउटा! पुरानों ले नया पाओसमन परेको गातो एउटाचिसिएको सम्बन्ध लेफेरि पाओस तातो एउटा! पृथ्वि भरी शान्ति रहोसकतै नहोस फाटो एउटाबेग्ला बेग्लै हामि सबैआदी-अन्त्यको माटो एउटा! हरेक बर्ष पल्टाइ जान्छसमयले पातो एउटाजुटाइ दिन्छ…
इन्द्रेणी
कहिलेकाहि इन्द्रेणी टीप्ने रहर जाग्छ फेरिसोच्छु इन्द्रेणी भ्रम हो न कहिले कसैको हात परेको छ न उ भीत्र कोही पसेको छ देखीन्छ टाढा जहिले लोभलाग्दो सप्तरंगी लौ भनोस त कसैले मैले आज इन्द्रेणीलाइ अंगालो हालें लौ भनोस त कसैले मैले आज उस्लाइ घर ल्याएँ कहिले कसैको भएन इन्द्रेणी इन्द्रेणी ले त सधैं टाढाबाट मात्रै कुत्कुत्याउछ …
‘लालटिनको उज्यालोमा’ पढेर
यो साता अनेसासको आयोजनामा डालासमा सरस्वती ज्ञवालीको संस्मरण ‘लालटिनको उज्यालोमा’ नामक पुस्तक चर्चा गर्ने मौका जुट्यो । संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै न्युयोर्क आएकी लेखिकाको टेक्ससमा आफन्तहरूसँग भेटघाट गरी सिकागो जाने क्रममा ५५ मिनेटजति बचेको समय सदुपयोग गरी पुस्तकचर्चा कार्यक्रम सम्पन्न भएको हो । त्यो कार्यक्रममा मैले पनि पुस्तकबारे केही बोल्ने अवसर पाएको थिएँ…