वर्षका अन्तिम साढे दुई महिना कामको चाप अलि कम हुने हुनाले वर्षभरी पढ्ने रहर पालेका किताबहरूमध्ये केही पढने मौका पाउँछु । पढेका सबैको प्रतिक्रिया भने लेखिन्न । उपल्लो थलो पढ्ने सिफारिसचाहिँ मेरी बहिनी गुड्डीले गरेकी हुन् । त्यतिबेला यो पुस्तक भर्खर निस्केको थियो होला, अहिले मैले पढेको कपीचाहिँ दोस्रो संस्करणको परेछ । लेखक मोहन मैनालीले…
Day: November 29, 2019
समरको एक दिनको डायरी
जुलाई ३०, २०१९ । यसपालि टेक्सासमा अघिल्लो वर्षहरूजस्तो गर्मी बढेन, तर आज भने अलि गर्मी नै छ । आज ९५ डिग्री फरेनहाइट पुग्ने फरकास्ट छ । बिहान शीतल छ, खुलेको आकाश, हल्का हावा समरको हरियाली । म साढे सात बजेतिर उठेर हात मुख धोइवरी कफी बनाउँछु भनेर किचनमा पुग्दा श्रीमतीले कफी मेसिनमा पानी र कफी…
समर आउटिङ
हामीले ड्राइभ गर्दा फोनको म्यापबाट दायाँ, बायाँ भन्नी महिला हुनुहुन्छ नि उहाँ कहिले खुसी भएर ‘अब दायाँ गैबक्स्योस्, बायाँ गैबक्स्योस्, ए झुक्किस्यो पख्स्योस् है (रि–राउटिङ)’ भनेझै लाग्नी, अनि कहिले रिसाएर ‘ए हरी लट्ठक त्यति नि था छैन, दायाँ मोड, बायाँ मोड, लौ हेर कान पनि सुन्दैनस्, पख फेरि भन्छु (रि–राउटिङ)’ भनेझै लाग्नी कारण के रैछ…