तिम्रो
जीन्दगीमा सकस छ
सुविधा भएन
घर, चोक फोहोर छ
दोष मेरो
मलाइ माफ गरीदेउ
तिम्रो उपचार हुन सकेन
बाटो बनेन
सामाजिक समता भएन
चेली सुरक्षित छैनन
दोष मेरो
दोष मेरै हो
युवाहरु विदेशीए
देशमा रोजगार छैन
खेत बारी बॉझै छन
मलाइ क्षमा गर
दोश मेरो हो
मं कवि हुं
मलाइ दुख्छ
मॉफ गरी देउ