जीवनको रंग

इन्द्रेणीको
आमाको
माटोको
सपनाको
मरुभुमीको
प्रारब्धको र
मायालुको चीनो
रुमालको
रगंहरु मीसाए पछी
बन्छ फागुको रंग।

सीन्दुरको
पसीनाको
समयको
आकांक्षाको
भविष्यको
उमेरको
तीर्खाको र 
मायालुको आलींगनको
अतिरेकको 
रगंहरु मीसाए पछी
बन्छ जीवनको रंग।



Submit comment

Allowed HTML tags: <a href="http://google.com">google</a> <strong>bold</strong> <em>emphasized</em> <code>code</code> <blockquote>
quote
</blockquote>